आफ्नै सांसदले भोट नहालेपछि अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनहरु सभामुख चयन गर्न असफल

१०० वर्षमा पहिलो पटक अमेरिकी प्रतिनिधिसभा पहिलो मतपत्रबाट सभामुख चयन गर्न असफल भएको छ । यस अगाडि सन् १९२३ मा नयाँ संसदको शुरुवातमा प्रतिनिधिसभा पहिलो चरणको मतदानमा सभामुख छान्न असफल भएपछि एक भन्दा बढी राउन्ड मतदान भएको थियो। सभामुख छान्ने प्रकृयामा १८५५ मा दुई महिनामा १३३ राउन्ड मतदान भएको थियो। मंगलबार पनि अमेरिकी प्रतिनिधिसभामा एक […]