अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्।...

सम्बन्धित सामग्री

ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास पूरा : चीन

काठमाडौं : चीनले ताइवानको सीमा क्षेत्रमा एक हप्तादेखि जारी सैन्य अभ्यास पूरा भएको जनाएको छ। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि आक्रोशित बनेको चीनले सीमा क्षेत्रमा आफ्ना शक्तिशाली सैन्य सामग्रीको प्रदर्शन र अभ्यास गरेको थियो। चिनियाँ सैनिकले हवाई तथा सामुद्रिक कारबाही सफल भएको भन्दै सैन्य गस्ती अझै जारी रहने बताएको छ। चीनले ताइवानलाई आफ्नै भूमिका रुपमा व्याख्या गर्दै आएको छ। साथै आवश्यक परे बलपूर्वक चीनमा मिलाउन पछि नपर्ने चेतावनी दिँदै आएको छ। गत हप्ता अमेरिकी सभामुख

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गम्भीर परिणाम भोग्नुपर्ने चीनको चेतावनी

वासिङटन । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण योजनाको हल्लालाई लिएर चीन आक्रोशित भएको छ । जसका कारण ह्वाइट हाउसलाई गम्भीर भूराजनीतिक टाउको दुखाइ भएको छ ।  चीनले यदि पेलोसीले ताइवान भ्रमण गरेमा त्यसको 'गम्भीर परिणामरहरू' आउने चेतावनी दिएको छ । यदि भ्रमण कार्यान्वयन भएमा राष्ट्रपतिपछिको दोस्रो वरीयतामा पर्ने पेलोसी सन् १९९७ पछि...