एमाले र माओवादीबीच एकता स्वागतयोग्य : केशव झा

राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेबीचको एकताको स्वागत गरेका छन् । मङ्गलबार राजधानीमा अायोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले भने,‘पार्टीहरू मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो।’ उनले पार्टी एकतालाई लिएर आफूहरू खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे। उनले वामपन्थी एकता हुनु भन्दा पनि दलहरू एक…

सम्बन्धित सामग्री

अध्यक्षले लोसपा नै सिध्याउन लागे : महासचिव केशव झा

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव केशव झाले पार्टी अध्यक्षले पार्टी नै सिध्याउन लागेको आरोप लगाएका छन्।लोसपाभित्र अध्यक्ष महन्थ ठाकुरले व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको आरोप लगाएका हुन्। आइतवार उनले अध्यक्ष ठाकुरका कारणले पार्टी विचारशून्य बनेको आरोपसमेत लगाए। पार्टीभित्र पद लोपुपता, सत्ता मोह झागिँदै गएकाले इमान्दार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको उनले बताए। महासचिव झाले आफूले धेरै कोशिस गर्दा पनि पार्टीभित्रको बेथिति निस्तेज पार्न

सरकारको आयुमा ग्रहदशा लागेको छैन, गठबन्धन एक ढिक्का छ : केशव झा

काठमाडौं, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता केशव झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण […]

शासकले नबुझ्दा संघीयता खिचडी भयो : केशव झा [भिडियो]

‘शासकले नै संघको मताहतमा प्रदेश र प्रदेशको मातहतमा स्थानीय सरकार भनेर अपव्याख्या गरेका छन्,' उनले शिलापत्र सरोकारमा भने, ‘यस्ता टिप्पणीले संघीयताविरोधी तत्त्वलाई भ्रम छर्न प्रश्रय दिएको छ ।’

प्रधानमन्त्री ओली तानाशाह भएः केशव झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने बताउँदै उनले न्यायमुर्तिहरुको बहसले आशंका जन्माएको बताए । संसद विघटनविरुद्ध जसपा नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सार्वभौम अधिकार हनन् गरेका कारण जनतासँग माफी माग्नुपर्ने बत