काठमाडौं, १९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टीको मुख्यालयमा गएको कुरालाई उल्टो व्याख्या गरेर अतिरञ्जना फैलाउनु आवश्यक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “नेपाल र भारतबीच बहुआयामिक र विशिष्ट सम्बन्ध […]