अध्यक्षले लोसपा नै सिध्याउन लागे : महासचिव केशव झा

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव केशव झाले पार्टी अध्यक्षले पार्टी नै सिध्याउन लागेको आरोप लगाएका छन्।लोसपाभित्र अध्यक्ष महन्थ ठाकुरले व्यक्तिवादी निर्णय गर्दा पार्टी राजनीतिक रुपमा धराशायी बनेको आरोप लगाएका हुन्। आइतवार उनले अध्यक्ष ठाकुरका कारणले पार्टी विचारशून्य बनेको आरोपसमेत लगाए। पार्टीभित्र पद लोपुपता, सत्ता मोह झागिँदै गएकाले इमान्दार कार्यकर्ता बस्न नसक्ने अवस्थामा पुगेको उनले बताए। महासचिव झाले आफूले धेरै कोशिस गर्दा पनि पार्टीभित्रको बेथिति निस्तेज पार्न

सम्बन्धित सामग्री

सरकारको आयुमा ग्रहदशा लागेको छैन, गठबन्धन एक ढिक्का छ : केशव झा

काठमाडौं, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता केशव झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण […]

लोसपाको घोषणापत्र– संविधान संशोधन प्रमुख मुद्दा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र तयार गरेको छ । आसन्न निर्वाचनका लागि केन्द्रीय कार्यकारिणी सदस्य अनिल झा संयोजकत्वको तयारी समितिले घोषणापत्र तयार गरेको हो । समितिमा सुरेन्द्र झा, प्रा.डा. अमरेश कान्त झा, जितेन्द्र सोनल, केशव झा, लक्ष्मणलाल कर्ण तथा कमला गुरूङ सदस्य थिए ।

साना दलहरूसँग तालमेलका लागि लोसपामा समिति गठन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले साना दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न तीन सदस्यीय समिति बनाइएको छ । नेता उमाशंकर अरगरियाको संयोजकत्वमा नेताहरू केशव झा र डा. सुरेन्द्र झा सदस्य रहेको समिति गठन गरिएको हो । समितिको काम विशेषगरी मधेस प्रदेश र अरू तराईका जिल्लामा रहेका साना दलहरूसँग आउँदो मंसिर...

निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो । लोसपाको मुल दर्ता नम्बर ९५-५०२ रहेको छ । दल दर्ताका लागि केशव झा र मनिष मिश्रलगायतका नेता आयोग पुगेका थिए । निर्वाचनमा सहभागी […]

द न्यूज प्लस (केशव झा–लोसपा नेता)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सरकारसँग चरणबद्ध छलफल भएको छ, एमालेसँग चुनावी गठबन्धन हुनसक्छ : केशव झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले पार्टीसँग चुनावी तालमेलका लागि तीन विकल्प भएको बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघ (अकोरब)ले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता नभएको बताए । सत्ता गठबन्धनले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको भन्दै चुनावी गठबन्धन गर्नुअघि लोसपाले...