काठमाडौं, २८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशव झाले निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्चको सीमा हावादारी रहेको टिप्पणी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “हिजो निर्वाचन आयोगले गरेको सर्वदलीय छलफलमा हामीले उम्मेदवारले खर्च आचारसंहिताका बारेमा प्रश्न उठाएका छौं […]