वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही […]
झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए। उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको […]
दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्। धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी […]
धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी […]
धनकुटा । वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका छन् । हर्कबहादुरकी आमा सुचिम्माका अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कवहादुरका दुई छोरा […]
रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् । विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा
दुर्गाप्रसाद शर्मा, पर्वत । रोजगारीका लागि मलेसिया जानुभएका पर्वतको महाशिला गाउँपालिका वडा नं. १ होश्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ बर्षदेखि बेपत्ता हुनु भएको छ। धन कमाउन भनेर मलेसिया गएका परिवारका साहिला छोरा सर्वजीत मलेसिया पुगेपछि परिवारको सम्पर्क बिहीन हुनुभएको हो । उहाँ ०६२ सालमा मलेसिया जानु भएको हो ।राम्रो लाउने मिठो खाने सपना बोकेर […]
विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा …
विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज
रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा