मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज

सम्बन्धित सामग्री

बैतडीका शमशेर चन्द मलेसियामा चार वर्षदेखि सम्पर्कविहीन, परिवार सहाराविहीन

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया गएका शमशेर चन्द लामो समयदेखि सम्पर्कमा नआएको परिवारहरूले गुनासो गरेका छन् । करिब ४ वर्षदेखि शमशेर परिवारको सम्पर्कमा नआएको उनकी दिदी पार्वती चन्दले बताइन् । पार्वतीका अनुसार उनका भाइ शमशेर १२ वर्षअघि मलेसिया वैदेशिक रोजगारका लागि गएका थिए । तर, करिब ४ वर्षअघि बुबासँग अन्तिम फोनमा कुरा गरेर सम्पर्कविहीन […]

वैदेशिक रोजगारीका लागि मलेसिया गएका विनोद १६ वर्षदेखि सम्पर्कविहीन

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया जानुभएको थियो । “२२ वर्षको हुँदा मलेसिया गएको थियो”, विनोदकी ६६ वर्षीया आमा सुकमायाले भन्नुभयो, “अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही […]

मलेसिया गएका अर्जुनधाराका युवक १६ वर्षदेखि बेपत्ता, परिवारमा चिन्ता

झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए। उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको […]

मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता

काठमाडौं । वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट […] The post मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई छोरा परदेशमा हराए, बाटो हेर्दै बस्छन् वृद्ध बुवाआमा

बुवाआमाको आशा भरोसा र बुढेसकालको सहारा छोराछोरी नै हुन्छन् । उनीहरुकै आँखामा बुवाआमाले सपना देख्छन् र बुन्छन् रहरका तानाबाना । तर जब कमाउन हिँडेका छोराहरु सम्पर्कविहीन भइदिन्छन् अनि सपना मात्र टुट्दैनन् आशाको दियो पनि निभ्छ । इलामका रुपबहादुर बिक र उहाँकी श्रीमती सावित्राको अवस्था पनि यस्तै छ । कमाउन परदेश हिँडेका दुई छोरा डेढ दशक भइसक्दा पनि घर फर्केका छैनन् । पछिल्लो ६ वर्षदेखि त कुनै सम्पर्क नै छैन । छोराहरु के हालतमा छन् केही थाहा छैन । परदेशमा कमाउँछु भनेर मलेसिया गएका जेठो छोरा टेकबहादुर र भारत गएका माइलो छोर...

मलेसिया गएका धनकुटाका हर्कबहादुर ९ वर्षदेखि सम्पर्कविहीन

धनकुटा वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका–२ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिलेसम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरी दिन सरकार सक्षम अनुरोध गरेका छन् ।हर्कबहादुरकी आमा सुचिम्माअनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कबहादुरका दुई छोरा र एक छोरी […]

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा

मलेसिया गएका सर्वजित सुनार १६ वर्षदेखि सम्पर्कविहीन

विसं २०६२ मा मलेसिया गएका पर्वतको महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजित सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन रहेपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । जिल्लाको साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएपछि सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा …

मलेसिया गएका दात एक वर्षदेखि सम्पर्कविहीन, खोजविनका लागि प्रशासनसँग गुहार

रुकुम पूर्व : वैदेशिक रोजगारीका लागि मलेसिया गएका पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका दात कामी एक वर्ष वर्षदेखि सम्पर्कविहीन छन्। धन कमानउन गएका घरका मुख्य मान्छे नै सम्पर्कविहीन हुँदा परिवारको विचल्ली भएको छ। दात दुईअघि मलेसिया गएका थिए। उनकी श्रीमती प्रेमकुमारीका अनुसार ४० वर्षीय दात यसअघि तीन वर्ष विदेशमा बसेर फर्किनुभएका थिए। ‘त्यसबेला घरमा आएर नयाँ घर बनाउनुभयो,’ प्रेमकुमारीले भनिन्, ‘घर बनाउँदा लागेको ऋण तिर्न र बालबच्चाको पढाइ खर्च जुटाउन फेरि मलेसिया जा