मलेसिया गएका युवा १६ बर्ष देखि ‘बेपत्ता’

दुर्गाप्रसाद शर्मा, पर्वत  ।  रोजगारीका लागि मलेसिया जानुभएका पर्वतको महाशिला गाउँपालिका वडा नं. १ होश्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ बर्षदेखि बेपत्ता हुनु भएको छ। धन कमाउन भनेर मलेसिया गएका परिवारका साहिला छोरा सर्वजीत मलेसिया पुगेपछि परिवारको सम्पर्क बिहीन हुनुभएको हो । उहाँ ०६२ सालमा मलेसिया जानु भएको हो ।राम्रो लाउने मिठो खाने सपना बोकेर […]

सम्बन्धित सामग्री

एक लाख तलबको आश्वासनमा मलेसिया पठाएका ५६ नेपाली अढाई महिनादेखि अलपत्र

भण्डारी ओभरसिजले प्रतिव्यक्ति चार लाख उठाएर मलेसिया पठाएका सप्तरी र रौतहटका ५६ युवा अलपत्र, सरकारसँग उद्धारको गुहार विमानस्थलको कार्गाेमा मासिक एक लाख तलब पाउने गरी काम लगाइदिने भन्दै काठमाडौंको भण्डारी ओभरसिजले...

निःशुल्क भिसामै ठगिए युवा

विराटनगर, पुस २६ । सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा […]

फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ ।  देवानगञ्जका

फ्रि भिसा, फ्रि टिकटले मलेसिया आकर्षक गन्तव्य

काठमाडौं। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना युवा शून्य लागतमा रोजगारीका लागि मलेसिया गएका छन्। तीमध्ये १ लाख ५५ हजार ३१८ जनाले १० प्रतिशत सेवा शुल्क बुझाएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ। यो अवधिमा बहराइन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएई जान तीन लाख ४९,०८२ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’

दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्। धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी […]

मलेसियाका युवा स्टार मुनिआन्दीले भैरहवाबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सले मलेसिया युवा स्टार शार्विन मुनिआन्दीलाई अनुबन्ध गरेको छ । भैरहवाले चौथो विदेशी खेलाडीको रुपमा मलेसिया अलराउन्डरलाई टोलीमा अनुबन्ध गरेको हो । २५ वर्षिय मुनिआन्दी मलेसिया मध्यगतिका बलिङ अलराउन्डर हुन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । मलेसियाबाट २८ टि२० आई खेलमा […]

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन् । महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका  छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।  विसं २०६२ मा त्यसतर्फ गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छिन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा

मलेसिया गएका युवा १६ वर्षदेखि सम्पर्कविहीन

विगत १६ वर्षअघि रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा बेपत्ता भएका छन् । पर्वतको महाशीला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका सर्वजीत सुनार विगत १६ वर्षदेखि परिवारबाट सम्पर्कविहीन भएका हुन् । साविकको होश्राङ्दी गाविस–७ अर्गाउदीका उमाराज विक र विष्णुमाया विकका साइला छोरा सर्वजीत विक विगत १६ वर्षदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । विसं २०६२ मा मलेसिया गएका सर्वजीत हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोज

भैंसीपालन व्यवसायमा भविष्य खोज्दै पाल्पाका युवा

रामपुर । ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीं, दुबई पनि यहीं, मलाई मलेसिया यहीं ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उहाँ चार वर्ष दुबईमा बिताए । वैदेशिक रोजगारी चित्तबुझ्दो नभएकाले […]