मलेसिया गएका अर्जुनधाराका युवक १६ वर्षदेखि बेपत्ता, परिवारमा चिन्ता

झापा- घरको नाजुक अवस्थाका कारण २० वर्षअघि कमाउन मलेसिया गएका अर्जुनधारा नगरपालिका-११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ। मेचीनगर नगरपालिका-१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा-११, प्रगतिटोलस्थित देउनीयाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा मलेसिया गएका थिए। उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् -‘२२ वर्षको हुँदा मलेसिया गएको […]

सम्बन्धित सामग्री

परम्परागत घुमाउने घर संरक्षणमा जुटे युवा

विदेशमा धन कमाउन गएका अधिकांश युवा गाउँ फर्किएपछि आधुनिक सिमेन्ट घर बनाउने गर्छन् तर तनहुँका एक युवक ६० वर्ष पुरानो पूख्र्यौली आवासको संरक्षणमा जुट्नु भएको छ । संरक्षणमा जुट्नेमा व्यास नगरपालिका–१० बैरेनीका भेषबहादुर दरै हुनुहुन्छ । खाडीमुलुक मलेसिया, कतार र साउदीअरब रोजगारी गरेर आएपछि पनि उहाँले विदेशको देखासिकी आधुनिक घर बनाउनु भएन ।

इन्डोनेसियामा नेपाली युवक अलपत्र, नेपाल झिकाइदिन आग्रह

२० जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा इन्डोनेसियामा अलपत्र परेका छन् । उनले आफूलाई नेपाल आउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह गरेका छन् । उनी अहिले इन्डोनेसियाको आप्रवासनसम्बन्धी कार्यालयको नियन्त्रणमा छन् । १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी इन्डोनेसियाकी युवतीसँग प्रेममा परेर इन्डोनेसिया पुगेका थिए । ९० दिनको पर्यटन […]

सप्तरीका एक युवक मलेसियाको सडकमा मृत फेला

सप्तरी – वैदेशिक रोजगारीमा गएका सप्तरीका एक युवक मलेसियाको सडकमा मृत अवस्थामा भेटिएका छन् ।  वैदेशिक रोजगारीका लागि ७ महिनाअघि मलेसिया गएका सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १० बनौला निवासी अन्दाजी २१ वर्षीय भोला माझी त्यहाँ रहेको जोहोर बारू गेलेनपाता  सडकमा मृत भेटिएका हुन् ।  मृतकको ...