ढकालको नेतृत्वमा नेपाल इटाली उद्योग वाणिज्य संघको कार्यसमिति गठन

काठमाडौँ– नेपाल इटाली उद्योग वाणिज्य संघले नवराज ढकालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । संघको सातौँ वार्षिक साधारणसभाले ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिका विशिष्ट सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षद्वयमा धु्रवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल रहेका छन् । त्यसैगरी महासचिवमा राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवद्वयमा तीर्थबहादुर रोका र मनोज […]

सम्बन्धित सामग्री

नेपाल–इटली उद्योग वाणिज्य संघ अध्यक्षमा ढकाल

काठमाडौ । नेपाल–इटली उद्योग वाणिज्य संघकाे नयाँ कार्यसमिति चयन गरिएकाे छ । नवराज ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हाे । संघको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल, सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।  नेपाल र इटलीबीच भइरहेको व्यापार व्यवसायलाई...

नेपाल इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा ढकाल

काठमाडौं : नेपाल इटाली उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाबाट संस्थाका अध्यक्ष नवराज ढकालको नेतृत्वमा  २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।संघका अन्य पदाधिकारीमा राजेशकाजी श्रेष्ठ विशिष्ठ सदस्य, ध्रुव कुमार श्रेष्ठ र सञ्जय अग्रवाल उपाध्यक्ष राजेन्द्रलाल श्रेष्ठ महासचिव, पवनकुमार अग्रवाल कोषाध्यक्ष तीर्थबहादुर रोका र मनोज श्रेष्ठ सचिव सहित सदस्यहरु चयन भएका छन।संघले नेपाल र इटाली बीच व्यापार व्यवसायलाई

त्रियुगा उद्योग वाणिज्य सङ्घ अध्यक्षमा विश्वकर्मा

उदयपुर । त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ । वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा […]

महासङ्घको कार्ययोजना सार्वजनिक

उद्योग वाणिज्य महासङ्घले आफूले गरेको काम र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको सय दिनको अवसरमा महासङ्घले त्यस अवधिमा गरेका काम र आउने दिनमा गर्ने सम्भावित कार्यको कार्ययोजना सार्वजनिक गरेको हो । नयाँ नेतृत्वका लागि निर्वाचनकै क्रममा मुलुकको आर्थिक रूपान्तरणको मार्गचित्र बनाउने र त्यसकै आधारमा अगाडि बढ्ने बताएको गोल्छा नेतृत्वको वर्तमान कार्यकारिणी समितिले विस्तृत मार्गचित्र सार्वजनिक नगरे पनि त्यसको स्पष्ट खाका भने सार्वजनिक गरेको छ । मुलुकको समग्र अर्थतन्त्रको आकार, त्यसका लागि अङ्गीकार गरिनुपर्ने योजना, निजी क्षेत्रको भूमिका, लगानी कृषिको आधुनिकीकरणलगायतका बृहत् क्षेत्रलाई यो मार्गचित्र (भिजन पेपर)मा समेटिएको महासङ्घ अध्यक्ष गोल्छा बताउनुहुन्छ ।

कोरोनाले थलिएको अर्थतन्त्र माथि उठाउन नयाँ नेतृत्वको आवश्यकता

कोरोना महामारीका बीच नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएकोबाट हामी सम्पूर्ण निजी क्षेत्रमा आश्रित कर्मचारीगणहरू उहाँहरूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्छाैं । निजी क्षेत्र राष्ट्रको एक मेरुदण्ड हो । गतिशील पुँजीलाई अझ गतिशील बनाइराख्नका लागि निजी क्षेत्रका व्यवसायीहरूको योगदान अतुलनीय रहेको छ । त्यसैले अहिलेको यस अधिवेशनबाट बनेको नयाँ […]

नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा

नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरको नेतृत्वमा जाङबु शेर्पा निर्वाचित भएका छन् । अध्यक्ष शेर्पासहित २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । यस्तै सिन्धुपाल्चोक च्याप्टरमा अमृतकुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । च्याप्टरले विगतदेखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारीको वर्ग हक हित तथा दुई देशबीच हुने व्यापार सहज […]

नेपाल-चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा

काठमाडौं : नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यित नयाँ कार्यसमिति गठन भएको छ।  साथै सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ। च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापार...