काठमाडौं : नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यित नयाँ कार्यसमिति गठन भएको छ।
साथै सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ। च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापार...