नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरको नेतृत्वमा जाङबु शेर्पा निर्वाचित भएका छन् । अध्यक्ष शेर्पासहित २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । यस्तै सिन्धुपाल्चोक च्याप्टरमा अमृतकुमार खड्काको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । च्याप्टरले विगतदेखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारीको वर्ग हक हित तथा दुई देशबीच हुने व्यापार सहज […]