काठमाडौं : नेपाल इटाली उद्योग वाणिज्य संघको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाबाट संस्थाका अध्यक्ष नवराज ढकालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति गठन गरिएको छ।संघका अन्य पदाधिकारीमा राजेशकाजी श्रेष्ठ विशिष्ठ सदस्य, ध्रुव कुमार श्रेष्ठ र सञ्जय अग्रवाल उपाध्यक्ष राजेन्द्रलाल श्रेष्ठ महासचिव, पवनकुमार अग्रवाल कोषाध्यक्ष तीर्थबहादुर रोका र मनोज श्रेष्ठ सचिव सहित सदस्यहरु चयन भएका छन।संघले नेपाल र इटाली बीच व्यापार व्यवसायलाई