कोरोना महामारीका बीच नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशनबाट नयाँ कार्यसमिति गठन भएकोबाट हामी सम्पूर्ण निजी क्षेत्रमा आश्रित कर्मचारीगणहरू उहाँहरूको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्छाैं । निजी क्षेत्र राष्ट्रको एक मेरुदण्ड हो । गतिशील पुँजीलाई अझ गतिशील बनाइराख्नका लागि निजी क्षेत्रका व्यवसायीहरूको योगदान अतुलनीय रहेको छ । त्यसैले अहिलेको यस अधिवेशनबाट बनेको नयाँ […]