एनसेलसँग जोडिएको व्यक्ति नै समितिमा जोडिनु शंकास्पद : सांसद पाण्डे
सांसद राजेन्द्र पाण्डेले उनले एनसेलसँग जोडिएको व्यक्ति समितिमा जोडिनु शंकाको विषय भएको बताएका छन्।
मंगलबार राज्य व्यवस्था समितिको बैठकमा एनसेलको सेयर खरिद–बिक्रीबारे जवाफ दिन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु सांसद पाण्डेले...
काठमाडौं : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ।समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिको बिहीबारको बैठकमा उपकुलपति नियुक्त हुन ‘स्वदेशी वा विदेशी व्यक्ति’ उल्लेखित शब्दलाई हटाएर योग्य व्यक्ति राख्ने सहमति भएको हो । उ
बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय समितिमा लैजान सत्तारूढ दल नै तयार भएका छन् । सुरुमा प्रमुख सत्तारूढ माओवादी, कांग्रेस र जसपाले ‘फास्ट ट्र्याक’बाट...
प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली दफा १०९ बमोजिम कानुन,...
काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ । उक्त […]
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा कोही पनि अनाधिकृत व्यक्ति नआएको जिकिर गरेका छन् । संसदीय छानबिन समितिमा बयान दिन बिहिबार बिहान सिंहदरबार पुगेका शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणको काम भईरहेका बेला बाहिरको मान्छे पस्ने कुनै सम्भावना नै नरहेको जिकिर गरे । ‘त्या को भित्र पस्यो, को बाहिर निस्कियो भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरु हुन्छन्, अरु मर्यादापलकहरु पजि हुन्छन्’ समितिमा बयान दिँदै शर्माले भने, ‘बाहिरी मान्छे पस्ने सम्भावना नै हुँदैन । पसेको भए थाहा भईहाल्थ्यो नि ।’सीसीटिभीक फुटेजका सन्दर्भमा पनि शर्माले फुटेज कति दिन रहन्छ, कहिलेसम्म रहन्छ भन्ने कुरा आफ्नो जानकारीमा हुने कुरा नभएको बताए । ‘भिडियो कहिलेसम्म रहन्छ के हुन्छ ? त्यो मलाई केही थाहा थिएन, हुने कुरा पनि भएन’ शर्माले बयानका क्रममा भने ।
२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेर पार्टीमा ‘एक व्यक्ति, एक समिति’को नीति लागू गरेको छ । पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलिदेखि वडा तहको सम्मेलन गर्दैछ । त्यसको अघिल्लो दिन केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधानमा संशोधन गरेको छ । अब एक व्यक्ति एक पदको नीति लागू भएको छ । […]
बहुविवाह र बालविवाह गर्ने व्यक्ति उपभोक्ता समितिमा अयोग्य
देवराज गुरुङ
ताप्लेजुङ, १४ साउन
जिल्लाको मेरिङ्देन गाउँपालिकाले उपभोक्ता समिति गठनसम्बन्धी मापदण्ड तयार गरेको छ । बहुविवाह र बालविवाह गरेकाहरू उपभोक्ता समितिको पदाधिकारी तथा सदस्यमा बस्न नपाउने मापदण्ड तयार गरेको हो ।