२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेर पार्टीमा ‘एक व्यक्ति, एक समिति’को नीति लागू गरेको छ । पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलिदेखि वडा तहको सम्मेलन गर्दैछ । त्यसको अघिल्लो दिन केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधानमा संशोधन गरेको छ । अब एक व्यक्ति एक पदको नीति लागू भएको छ । […]