टिआरसी विधेयक छलफलका लागि समितिमा लैजान सबै दल सहमत
बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक संसदीय समितिमा लैजान सत्तारूढ दल नै तयार भएका छन् । सुरुमा प्रमुख सत्तारूढ माओवादी, कांग्रेस र जसपाले ‘फास्ट ट्र्याक’बाट...
बेपत्ता पारिएका व्यक्तिको खोजिबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) मा संसदीय उपसमिति तहमा सहमति जुटेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विधेयकका विवादित विषयमा सहमति जुटाएको हो तर समितिमा पेस गर्नुअघि विषयवस्तुमा अन्तिम पटक छलफल गरेर प्रतिवेदन तयार गर्ने तयारी उपसमितिले गरेको छ । उपसमिति र समिति दुवै बैठक शुक्रबार बस्दै छ ।
काठमाडौं, १५ वैशाख । टिआरसी विधेयक सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्विकृृत भएको छ । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले संसद्मा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक (२०७९) लाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव […]
काठमाडौँ- प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो। आजको बैठकले संसदीय समितिमा रहने सदस्यहरूको टुंगो लगाउने संघीय संसद सचिवालयले जनाएकाे छ। यसैगरी, संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउनका लागि संसदीय विशेष समिति गठन गर्ने प्रस्ताव पनि पेस हुने भएको छ। टिआरसी विधेयकमाथि छलफलका लागि विशेष समिति गठनको […]
काठमाडौं, २७ चैत्र । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले टिआरसी विधेयक संसदीय समितिमा दफावार छलफल भएरमात्रै पारित गराउनु पर्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता र जनप्रतिनिधिहरुको आँखामा पट्टि बाँधेर टिआरसी विधेयक फास्ट ट्रयाकबाट पास गर्न […]
प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले दफावार छलफलका लागि प्रतिनिधिसभा नियमावली दफा १०९ बमोजिम कानुन,...