अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणाप्रति प्रतिक्रिया व्यक्त गर्दै यसलाई “उत्तेजित र अनुचित” भनेका छन्। रुसी राष्ट्रपतिको घोषणाको प्रतिक्रिया दिँदै बाइडेनले भने, “पूरा विश्वको प्रार्थना युक्रेनका जनतासँग छ”।आफ्नो सम्बोधनमा उनले रुसी राष्ट्रपतिलाई दोष दिँदै भने, “राष्ट्रपति पुटिनले पूर्व-व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ।” […]