पुटिनले युक्रेन कहिल्यै जित्ने छैनन्ः राष्ट्रपति बाइडेन

एजेन्सी, २५ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १४ औं दिन हो । रुसले युद्धमा फसेका मानिसहरूको उद्धार गर्न बुधबार युद्धविराम घोषणा गरेको छ । कीभ, खार्किभ, सुमी, मारिउपोल, चेर्निहाइभ सहरहरूमा युद्धविराम हुनेछ। युक्रेनले रुसी सेनाले ६१ अस्पताल र चिकित्सा उपकरण नष्ट गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । राष्ट्रपतिले एक उच्चस्तरीय अधिकारीलाई भने कीभ पठाउने तयारी गरिरहेको बताइएको छ । बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन …

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छन्। बुधवार अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोदिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च अधिकारीलाई किभ पठाउने विचार गरेका छन्।उक्त टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्कन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ।'राष्ट्रपति युक्रेन जानु हुन्न', साकीले भनेकी छन्। थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने भएका छन् । राष्ट्रपति बाइडेनले युक्रेनको भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन्।अमेरिकी सञ्चारमाध्यमकाअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्चस्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ। उक्त उच्चस्तरीय टोलीमा  उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुनसक्ने बताइएको छ। ‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकी

अमेरिकीले युक्रेनमा उच्चस्तरीय अधिकारी पठाउने : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्न अमेरिकाबाट उच्चस्तरीय अधिकारीलाई युक्रेन पठाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेन भ्रमणबारे प्रश्न सोधिएको थियो । यसबारे उनले भने, ‘हामीले यो निर्णय लिइरहेका छौं । आफू जान तयार हुनुहुन्छ कि भनेर सोध्दा उनले ‘हो तयार छु ।’ राष्ट्रपति बिडेनको टिप्पणी पछि, व्हाइट […]

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्।...

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन्।...

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जाने भएका छन् । यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने  ह्वाइटहाउसले जनाएको छ। उक्त भ्रमण नेटो सहयोगीहरू, जि ७ नेताहरू र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत

फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ। युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ। अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको […]

मस्कोको युक्रेन ‘रेडलाइन’ अस्वीकार्य: राष्ट्रपति बाइडेन

वासिंगटन, (एजेन्सी) रसियाले करिब करिब युक्रेन माथि आक्रमण गर्ने योजना बनाइरहेको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपति जो बाडनेले शनिबार मस्कोले तय गरेको ‘रेडलाइन’ आफूलाई स्वीकार्य नहुने बताएका छन् । बाइडेनले आफूले रसियालाई आफ्नो छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्न अत्यन्तै कठिन हुने परिस्थिति सिर्जना गरिदिने बताएका छन् । यसैबीच, अमेरिकी सञ्चारमाध्यमले गुप्तचर अधिकारीहरूको डरलाई उद्धृत गर्दै सन् […]