अमेरिकी राष्ट्रपति बाइडेन पनि टिकटक चलाउन थालेका छन् । सन् २०२१ मा भएको सर्वेक्षणपछि युवा माझ आफ्नो लोकप्रियता फर्काउन ७९ बर्षीय जो बाइडेनले टिक–टकको सहारा लिदैँछन् । बाइडेनले ट्वीट असाध्यै कम गर्छन् । यस्तो अवस्थामा बाइडेनको प्रचार टोली टिक–टकमा उनको भिडियो पोष्ट गरिरहेका छन् । यस टोलीमा सोशल मिडिया विज्ञ र प्रभाव पार्ने खालका मानिस पनि […]