साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएकाे जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठीक रहेको बताए । ह्वाइटहाउसका एक […]

सम्बन्धित सामग्री

साइकल चलाउँने क्रममा लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकल चलाउँने क्रममा लड्नुभएको छ । शनिबार डेलावेयरको रेहोबोथबीचमा साइकल चलाउने क्रममा ७९ वर्षीय राष्ट्रपति बाइडेन लड्नुभएको समाचार संस्था रोयटर्सले जनाएकाे हाे । राष्ट्रपति बाइडेन त्यहाँ बिदा मनाउन जानुभएको थियो। समर्थकलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढ्नुभएको समाचारमा उल्लेख गरिएको छ । साइकलबाट लडे पनि राष्ट्रपति बाइडनलाई चोट भने […]

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा अड्किएपछि उनले सन्तुलन गुमाएका थिए । बाइडेनले उठेर आफू ठिक रहेको बताए । ह्वाइटहाउसका एक अधिकारीले उनको […]

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका हुन् । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा बाइडेन लडेको देख्न सकिन्छ। डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका ७९ वर्षीय राष्ट्रपति लड्ने वित्तिकै उठेका थिए। उनलाई चोटपटक भने लागेको […]

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौ : अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान डेलावेयर राज्यमा रहेको घर नजिकै लडका उनलाई चोटपटक भने लागेको छैन्। ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका थिए। ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा उनी लडेको देख्न सकिन्छ।  उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए।साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए। साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको देख

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे

अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ ।  त्यसपछि उनले भने, ‘म राम्रो छु ।’उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए । साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । साइकलको क्लिपब