ओखलढुंगा प्रदेशसभा १(२) मा माओवादीका बाबुराम गौतम विजयी

प्रदेशसभा सदस्य अन्तर्गतको निर्वाचन क्षेत्र नम्बर १ को २ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । उनले १५ हजार ७३८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ काे सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध चयन

विराटनगर – प्रदेश काे १ प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध रूपमा चयन भएका छन्। बिहीबार विराटनगरस्थित प्रदेशसभा सचिवालयका अनुसार सभामुख निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेका गौतम निर्विरोध भएका हुन्। नेकपा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रको समर्थनमा बनेको सत्ता समीकरणमा सभामुख माओवादीको पक्षमा परेको थियो। यसक्रममा गत मंगलबार २६ गते […]

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्वाचित भएको घोषणा

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार  प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।प्रदेश १ को पहिलो कार्यकालमा एमाले

प्रदेश १ सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् ।

मजदुर आन्दोलनबाट उदाएका बाबुराम गौतम

विराटनगर : प्रदेश १ मा प्रदेशसभाको  सभामुखका लागि कसैको दाबी नआएपछि  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ।  गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार

प्रदेश १ :  बाबुराम गौतम  सभामुखमा निर्विरोध चयन

विराटनगर : प्रदेश १ प्रदेशसभाको सभामुख पदमा  माओवादीका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन्। गौतम सभामुखमा निर्विरोध चयन भएको  संसद् सचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए।  माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए।गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्

ओखलढुंगामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धन विजयी

प्रतिनिधिसभातर्फ रामहरि खतिवडा विजयी भएका छन् भने प्रदेशसभातर्फ प्रदिप सुनुवार र बाबुराम गौतम निर्वाचित भएका छन्।...

ओखलढुंगा प्रदेशसभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का बाबुराम गौतम विजयी हुनुभएको छ । उहाँ एमालेका ज्ञानबहादुर खड्कासँग १ हजार ९६ फराकिलो मतान्तरसहित विजयी हुनु भएको हो । सत्ता गठबन्धनबाट उम्मेदवारी दिनुभएका गौतमले १५ हजार ७ सय ३८ मत प्राप्त गर्नु भएको छ । यस्तै खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त […]

कान्ति र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा डा गौतम र तुलाधर

कान्ति बाल अस्पतालको अध्यक्षमा डा बाबुराम गौतम र मानसिक अस्पताल विकास समितिको अध्यक्षमा मधुकर तुलाधर नियुक्त भएका छन्।