हामीले गरेको गल्ती सर्वोच्चले करेक्शन गर्‍यो, फैसला स्वीकार गरेर अगाडि बढ्छु: बाबुराम गौतम

काठमाडौं,११ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सर्वोच्च अदालतले गरेको फैसलालाई स्वीकार गरेर अगाडि बढ्ने बताएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई नियुक्ति गर्न हस्ताक्षर गरेपछि विवादित बनेका गौतमले आफु संविधान अनुसार चल्नुपर्नेमा केही गल्ती भएको हुँदा अदालतले करेक्शन गरेको बताए । ‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो […]