प्रदेश १ सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम बिहीबार निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

काठमाडौं । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्।उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। प्रदेशसभा सचिवालयमा भएको निर्वाचनमा दनुवारको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको थियो। मतदानमा ९० जना सांसदहरूको सहभागिता थियो। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेश १ काे सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध चयन

विराटनगर – प्रदेश काे १ प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध रूपमा चयन भएका छन्। बिहीबार विराटनगरस्थित प्रदेशसभा सचिवालयका अनुसार सभामुख निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेका गौतम निर्विरोध भएका हुन्। नेकपा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रको समर्थनमा बनेको सत्ता समीकरणमा सभामुख माओवादीको पक्षमा परेको थियो। यसक्रममा गत मंगलबार २६ गते […]

प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका गौतमको सर्वसम्मत निर्वाचित

काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका रेवती रमण भण्डारीले सभामुखमा प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल […]

प्रदेश १ : सभामुखमा बाबुराम गौतम निर्वाचित भएको घोषणा

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार  प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।प्रदेश १ को पहिलो कार्यकालमा एमाले

प्रदेश –१ को सभामुखमा माओवादीका गौतम निर्विरोध निर्वाचित

काठमाडौं । प्रदेश १ को सभामुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नु भएका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट गौतमको एकल उम्मेदवारी परेको थियो । उहाँलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि समर्थन रहेकाले कांग्रेसले उम्मेदवार खडा गरेको थिएन । त्यसकारण गौतम निर्विरोध हुनुभएको हो । बिहिबार बसेको प्रदेश सभा बैठकले गौतमलाई […]

मजदुर आन्दोलनबाट उदाएका बाबुराम गौतम

विराटनगर : प्रदेश १ मा प्रदेशसभाको  सभामुखका लागि कसैको दाबी नआएपछि  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ।  गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार

संसदीय अभ्यासमा नौलो रहेका बाबुराम गौतमले प्रदेश १ सभामुखको भूमिका पाउँदै

विराटनगर । कुनै पनि राजकीय पद वा संसदीय राजनीतिको अभ्यासमा हालसम्म अनुभव नगरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ । प्रदेशसभाको सभामुख पदका

प्रदेश १ :  बाबुराम गौतम  सभामुखमा निर्विरोध चयन

विराटनगर : प्रदेश १ प्रदेशसभाको सभामुख पदमा  माओवादीका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन्। गौतम सभामुखमा निर्विरोध चयन भएको  संसद् सचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए।  माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए।गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]

प्रदेश १ मा २८ गते सभामुखको चुनाव

विराटनगर : प्रदेश १ का सभामुख पुस २८ गते चयन हुने भएका छन्। उपसभामुखको चुनाव भने पुस २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।आज संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। भण्डारीले दिएको जानकारीअनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ।सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन्। माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीको दाबी रहेको छ।