काठमाडौं । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छन्। शनिवार प्रदेशसभामा भएको निर्वाचनमा ५७ मतसहित उपसभामुखमा निर्वाचित भएकी हुन्। उनलाई एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाका सांसदहरूले मतदान गरे। त्यहाँ सभामुखमा माओवादीका बाबुराम गौतम यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। संविधानको धारा १८२ को उपधारा ९२० अनुसार प्रदेश सभामुख […]
विराटनगर – प्रदेश काे १ प्रदेशसभा सभामुखमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य बाबुराम गौतम निर्विरोध रूपमा चयन भएका छन्। बिहीबार विराटनगरस्थित प्रदेशसभा सचिवालयका अनुसार सभामुख निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेका गौतम निर्विरोध भएका हुन्। नेकपा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रको समर्थनमा बनेको सत्ता समीकरणमा सभामुख माओवादीको पक्षमा परेको थियो। यसक्रममा गत मंगलबार २६ गते […]
विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबारको प्रदेश सभा बैठकले गौतमलाई सभामुखमा चयन गरिएको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।
गौतम चार दलीय सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका थिए । गौतमलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावका प्रस्तावक एमाले संसदीय दलक...
विराटनगर : प्रदेश १ मा प्रदेशसभाको सभामुखका लागि कसैको दाबी नआएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख पदका लागि निश्चित भएका छन्।प्रदेशसभाको सभामुख पदका लागि निर्धारित समयमा गौतमको बाहेक अन्य कुनै दलले दाबी परेन। त्यसो हुँदा उनी निर्विरोध निर्वाचित हुनेछन्। सभामुखको निर्वाचन पुस २८ गते हुनेछ। गौतमलाई सभामुख चयन गर्ननका निम्ति एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारी प्रस्तावक रहेका छन् भने समर्थकमा माओवादी केन्द्रका नार
विराटनगर । कुनै पनि राजकीय पद वा संसदीय राजनीतिको अभ्यासमा हालसम्म अनुभव नगरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य बाबुराम गौतम प्रदेश १ प्रदेशसभाको सभामुख हुने निश्चित भएको छ ।
प्रदेशसभाको सभामुख पदका
विराटनगर : प्रदेश १ प्रदेशसभाको सभामुख पदमा माओवादीका सांसद बाबुराम गौतम निर्विरोध चयन भएका छन्। गौतम सभामुखमा निर्विरोध चयन भएको संसद् सचिवालय प्रमुख सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।गौतमलाई एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रस्ताव गरेका थिए। माओवादी केन्द्रका नारायण बुर्जा मगर, राप्रपाका गोपालबहादुर विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुले समर्थन गरेका थिए।गौतम ओखलढुंगाको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्
विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार आज ३ बजेदेखि ५ बजे सम्म सभामुखका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । ५ बजे मनोनयन दर्ता भएका उमेद्वारको नामावाली टाँस गरिनेछ । उम्मेदवारउपरको दाबी विरोध गर्ने, त्यसमाथिको छानबिन र अन्तिम नामावाली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । सभामुखको निर्वाचन भने २८ गते […]
विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो । ओखलढुंगा १ (२) बाट निर्वाचित गौतमलाई माओवादीले सभामुखका लागि अगाडि सारेको हो । प्रदेश १ मा आगामी पुष २८ गते सभामुखको निर्वाचन हुँदैछ । गौतम […]
विराटनगर : प्रदेश १ का सभामुख पुस २८ गते चयन हुने भएका छन्। उपसभामुखको चुनाव भने पुस २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।आज संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो। भण्डारीले दिएको जानकारीअनुसार सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ।सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन्। माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीको दाबी रहेको छ।
विराटनगर । प्रदेश १ को सभामुख निर्वाचन यही पुष २८ गते हुने भएको छ । आइतबार संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै उपसभामुखको निर्वाचन ३० गते गर्ने निर्णय भएको