दराजबाट स्मार्टवाच खरिद गर्दा स्मार्टवाच नभएर अर्के वस्तु डेलिभर (भिडियोसहित)

अनलाइन सपिङ कम्पनी दराजबाट स्मार्टवाच किन्दा कवी रमेश सायन ठगीएका छन् । सोमबार साँझ फेसबुकमा एक भिडियो पोष्ट गर्दै सायनले आफु दराजबाट स्मार्टवाच किन्दा ठगीएको बताएका हुन् ।  उनले दराजबाट स्मार्टवाच अर्डर गरेपनि डेलिभरी हुँदा स्मार्टवाच नभएर अर्कै वस्तु डेलिभरी भएको जनाकरी दिएका छन् ।  उनले भिडियोमा भनेका छन्, ‘मैले दराजबाट एउटा स्मार्टवाच मगाएको थिए । म बस्ने...