अग्रणी टेक कम्पनीले विभिन्न सुविधा र जडानसहितको एक्यूफिट म्याक्स जीटी स्मार्टवाच सार्वज्निक गरेको छ । यसका अत्याधुनिक सुविधा र पातलो डिजाइनका साथै मानिसलाई यात्राको क्रममा सञ्चार गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न सेट गरिएको छ । सोे स्मार्टवाचले सिमलेस ब्लुटुथ कलिङ कार्यक्षमता प्रदान गर्दछ, जसले प्रयोगकर्तालाई आफ्नो नाडीबाट सिधै कलहरू गर्न र प्राप्त गर्न सक्षम बनाउँछ, […]
एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुविधा भएको स्मार्टवाच सार्वजनिक भएको हो ।
प्रयोगकर्ताहरूले फोन नम्बर हेर्न, इतिहास हेर्न र टेक्स्ट मेसेजहरू स्मार्टवाचबाट पठाउन सक्नेछन् । यसले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरीहरू गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिसहरू पनि प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ...
न्वाइजले आफ्नो स्मार्टवाच न्वाइज फिट भर्टेक्स सार्वजनिक गरेको छ । यो नयाँ सार्वजनिक नोइज कलरफिट माइटीको रिलिज पछि आएको हो ।
भर्खरै सार्वजनिक गरिएको न्वाइज फिट भर्टेक्स स्मार्टवाचमा स्क्वायर डायल, १.४६ इन्चको एएमओएलइडी डिस्प्ले र १५० भन्दा बढी वाच फेसहरू छन् ।
स्मार्टवाचमा ब्लुटुथ कलिङ सपोर्ट, २४×७ हार्ट रेट मोनिटरिङ, एसपीओ टू मापन, निद्रा ट्र्याकिङ, तनाव व्यवस्थापनका...
काठमाडौं । भारतको वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादन थप गरेको छ । बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको अमोल्ड डिस्प्ले र ३० मिनेटको एएसएपी फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्री रहेको छ । एक्सटेन्ड ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर पनि रहेको छ । एक डायल […]
हाइफ्युचर नेपालले हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ नेपालमा सार्वजनिक गरेको छ । लोकप्रिय इन्स्टिन्क्ट परिवार उद्देश्यले निर्मित स्मार्टवाचहरूमा सबैभन्दा नयाँ र अद्वितीय थप सुविधाहरुसहित आएको कम्पनीको दावी छ ।
हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ एक ब्लुटुथ कलिङ स्मार्टवाच हो, जसले स्मार्टवाचमा नवीनतम प्रविधिको कदर गर्दछ तर आवश्यक स्मार्टवाचको कार्यक्षमता वा रग्ड वाचको...
काठमाडौँ – पर्पलले आफ्ना साथीहरू र परिवारलाई कल गर्न ब्लुटुथ कलिङ स्मार्टवाच बजारमा ल्याएको छ। शारदा समूहको सिस्टर कम्पनी आइओटी इनकर्पोरेटेडले मंगलबार नेपालमा पर्पल KW1O5 स्मार्ट वाच बजारमा ल्याएको हो। स्मार्टवाच प्रयोगकर्ताहरूलाई उपयोगी बनाउन ब्लुटुथ पप-अप रिमाइन्डर, विल्ट इन वाटरप्रुफ स्पिकर र एआई असिस्टेन वेक-अप जस्ता सुविधाहरु वाचमा राखिएको छ। आइओटि इन्कर्पोरेशनका प्रबन्ध निर्देशक नितेश […]
तपाईंले स्मार्टफोन, स्मार्टवाच तथा अन्य स्मार्ट ग्याजेटहरू त प्रयोग गर्नुभएकै छ होला । तर के तपाईंले स्मार्ट जुत्ता प्रयोग गर्नुभएको छ ? जुत्ता उद्योगमा स्मार्ट प्रविधिको रिक्तता पूर्ति गर्दै चर्चित जुत्ता ब्राण्ड Nike ले नयाँ स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । नाइकको यो जुत्ता स्मार्ट तथा पूर्णरुपमा अटोमेटिक छ । यो जुत्ताले रोबोटले जस्तै आफ्नो […]