नेपाली बजारमा बोटका दुई स्मार्टवाच र एक ब्लुटुथ स्पिकर, ३४ रूपैयाँमै स्मार्टवाच जित्ने अफर

नेपालमा बोटको दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक भएका  छन् । बोटका लागि नेपालको आधिकारिक बिक्रेता टेलिटक प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच ल्याएको हो ।  यी उपकरण साउन १ देखि दराज लगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  स्टोन १९० ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९०...