भ्वाइस कल गर्न मिल्ने कस्पेटको स्मार्टवाच  बजारमा

नेपालका लागि कस्पेटको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजीले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरु लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर पहिलो पटक फोन कल गर्न सकिने स्मार्टवाच ल्याएको हो।कम्पनीले नेपाली बजारमा युरोपको स्मार्टवाच ब्राण्ड कस्पेट म्याजिक थ्रीएस र कोस्पेट ट्यांक एम१ स्मार्टवाचहरु भित्र्याएको हो। यी दुबै स्मार्टवाचहरु नेपालभर उपलब्ध भइसकेका छन् । कस्पेटका सम्पूर्ण स्मार्टवाचहरु युरोपेली मापदण्ड र स्तरअनुसार उत्पादन गरिएका छन्। कस्पे

सम्बन्धित सामग्री

एनसेलको भोल्टे सेवा आइफोनमा पनि

नयाँ वर्षबाट आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा...

आइफोनमा एनसेल चलाउनेलाई ‘एचडी’ भ्वाइस कल सुविधा

काठमाडौं । आइफोन प्रयोग गर्ने एनसेलका ग्राहकले हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवा लिन पाउने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा सञ्चालन गरेपश्चात् एनसेलले अब आईओएस प्लेटफर्ममा पनि यो सेवा ल्याएको जानकारी दिएको छ । एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्ने भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिने बताइएको छ । आइफोन एट र त्यसपछिका आइफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुने बताइएको छ । यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स १७२०१ ह्यास डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

एनसेलले घटायो 'पेएजयूगो' भ्वाइस कल शुल्क

काठमाण्डाै – एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा आफ्नो मुख्य ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा फाेन गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम गरेको छ ।  प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मुख्य ब्यालेन्सबाट फाेन गर्दा अर्थात् 'पेएजयूगो' को नयाँ महसुल आज आइतवार (पुस १७) देखि लागू भएको छ । यसअघि कुनै पनि नेटवर्कमा लोकल फाेन गर्दा करबाहेक ...

एनसेलले घटायो भ्वाइस कल शुल्क

एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट १.६२ रूपैयाँ कायम गरेको छ।...

एनसेलले घटायो ‘पेएजयूगो’ भ्वाइस कल शुल्क

एनसेलका प्रिपेड ग्राहकहरुले थप सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ । प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट […]

एनसेलले पनि सुरू गर्‍यो भीओएलटीई सेवा, यसरी गर्नुहोस् प्रयोग

एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान...

एनसेलको ‘अल नेपाल भ्वाइस प्याक’ अफर

एनसेलका ग्राहकले नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने योजना ल्याएको छ । कम्पनीले यसका लागि ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो ।  अफरअन्तर्गत प्रिपेड ग्राहकले...

एनसेलले ल्यायो, ‘अल नेपाल भ्वाइस प्याक’ योजना

एनसेलले ‘अल नेपाल भ्वाइस प्याक’ योजना संचालनमा ल्याएको छ । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा सस्तो दरमा भ्वाइस कल गर्ने सुविधा पाउने भएका हुन् । यो योजना अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस कल गर्न सक्छन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् । त्यस्तै, ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् ।त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिप

एनसेलको ‘अल नेपाल भ्वाइस प्याक अफर', ५१ पैसा प्रतिमिनेटमा कुरा गर्न सकिने

एनसेलका ग्राहकहरूले अब नेपालका जुनसुकै नेटवर्कमा अझ सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने भएका छन् ।

यसरी गर्नुहोस् ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा कम डेटा खपत

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाईदिएको छ । एक अर्कासँग सम्पर्क राख्नका निम्ति हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।  ह्वाट्सएपको प्रयोगकर्ता पनि नेपालमा निकै बढ्दै गएको पाइन्छ । आज यही कुरालाई मध्यनजर गर्दै हामी ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपतलाई कसरी कम गर्ने भन्नेबारे छलफल गर्नेछौँ । यसका लागि तपाईको ह्वाट्सएप पछिल्लो भर्सनमा...