रियलमी डिजो वाच प्रो स्मार्टवाच नेपाली बजारमा

मुरारका ग्रुपअन्तर्गतको पशुपति ट्रेडलिंक प्रालिले ‘डिजो’ ब्रान्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ ।नेपालका लागि डिजो ब्रान्डको एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले नेपाली बजारमा ‘रियलमी डिजो वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो । रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्रान्ड रहेको डिजोले नेपाली ग्राहकहरूलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको हो । डिजो वाच प्रोमा […]