भीम रावलको विकल्प खोज्न सुदूरपश्चिमका एक दर्जन नेताको ‘डेलिगेसन’

काठमाडौँ । नेकपा एमालेका केही नेताहरूले अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एकल रूपमा सिफारिस भएका नेता भीम रावलको विकल्प खोज्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।  अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेताहरू लेखराज भट्ट, कर्ण थापा, यज्ञ बोगटी, झपट बोहरालगायत एक दर्जन नेताले अछाम १ बाट रावलको नाम एकल सिफारिस भए पनि […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग देउडा खेल्दै देउवासहित सुदूरपश्चिमेली नेताहरु (तस्बिरहरु/भिडिओ)

काठमाडौं । गौरा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरुले देउडा गीतमा नाचेका छन् । काठमाडौं टुँडिखेलमा आयोजित समारोहमा सुदूरपश्चिमका नेताहरुले देउडा खेलेका हुन् । उनीहरुले एक अर्कामा हातमा हात बाँधेर देउडामा रमाएका हुन् । कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एमालेका नेता भीम रावल, कांग्रेसका नेता रमेश लेखकलगायत दर्जन […]

सुदूरपश्चिममा भीम रावल फ्याक्टरको असर: ११ क्षेत्र फैलिएको एमाले २ मा खुम्चियो

कैलालीः सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा तर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लागि परिणाम खल्लो बन्यो। गठबन्धन गरेर पनि ४ ठाउँ जित देखेको माओवादी केन्द्र चारै ठाउँ पराजित हुनुर्‍यो । माओवादी मात्र हैन त्योभन्दा बढी खल्लो यहाँ नेकपा (एमाले) का लागि भयो। गठबन्धनका दलसँग प्रतिस्पर्धा गरेर पनि आधा दर्जन क्षेत्रमा…

एमसिसीमा एमाले मौन बस्न मिल्दैन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसिसी राष्टिय स्वाधीनताविपरीत भएको दाबी गरेका छन्। एमाले संसदीय दलको बैठकमा एमसिसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित रूपमा पेश गरेर एमसिसीबारे स्पष्ट धारणा माग गरेका हुन्। नेता रावलले अध्यक्ष ओलीलाई पेश गरेको पत्रमा भनिएको छ, ‘एमसिसीको एक दर्जन सम्झौता एवं कार्ययोजनाका प्रावधानहरू नेपालको सार्वभौम, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको संविधान र कानुनविपर

ओलीसँग सुलह गर्न १०बुँदे गरेका भीम रावल फेरि किन चिढिए ? यी हुन् दर्जन कारण

रावल झण्डै तीन वर्ष ओलीको प्रतिपक्षी भूमिकामा नै थिए । त्यो तिक्ततापूर्ण सम्बन्ध १०बुँदे समझदारीकै भरमा सुधारिन्छ भन्ने अवस्था छैन । त्यसैपनि ओली तुलनात्मक रूपमा इगो राख्ने नेतामा पर्छन् । परिस्थिति अनुसार बदला लिन खप्पिस ओलीले सहजै एमालेमा रावललाई स्पेस दिन्छन् भन्ने अवस्था देखिँदैन ।

ओलीसँग सुलह गर्न १०बुँदे गरेका भीम रावल फेरि किन चिढिए ? यी हुन् दर्जन कारण

रावल झण्डै तीन वर्ष ओलीको प्रतिपक्षी भूमिकामा नै थिए । त्यो तिक्ततापूर्ण सम्बन्ध १०बुँदे समझदारीकै भरमा सुधारिन्छ भन्ने अवस्था छैन । त्यसैपनि ओली तुलनात्मक रूपमा इगो राख्ने नेतामा पर्छन् । परिस्थिति अनुसार बदला लिन खप्पिस ओलीले सहजै एमालेमा रावललाई स्पेस दिन्छन् भन्ने अवस्था देखिँदैन ।

एमालेको तेस्रो धार ओलीसँग सशंकित

पार्टी एकताका लागि १०बुँदे सहमति कार्यान्वयनका पक्षमा देखिएको एमालेको तेस्रो धारको नेतृत्व गरिरहेका उपाध्यक्ष भीम रावल एकता अभियान सफल हुनेमा सशंकित देखिएका छन् । आइतबार सुदूरपश्चिमका करिब एक दर्जन नेतासँगको छलफलमा...

माधव नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपालसहित भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल लगायत दुई दर्जन बढी सांसदहरु सिँहदरवार पुगेका छन् […]