काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपालसहित भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल लगायत दुई दर्जन बढी सांसदहरु सिँहदरवार पुगेका छन् […]