काठमाडौं : नेकपा एमालेका नेता भीम रावल नेपाली कांग्रेसप्रति असन्तुष्ट भएका छन्। कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध अदालत गएको विषय उल्लेख गरेपछि रुष्ट बनेका हुन्। नेता रावलले ट्वीटमा लेखेका छन्, ‘संविधानविपरीतको प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा मैले हस्ताक्षर गरेको नेकाले घोषणापत्रमा लेखेछ। राष्ट्रघाती प्रावधान भएका एमसिसीसँगका दर्जन सम्झौता संसद्लाई थाहा नदिई मूल सम्झौता होहल्लाबीच अनुमोदन गर्ने कुरा मुद्दा हाल्दा र गठबन्धनको कार्यक्