सुजुकीको दसैं तिहार स्किम : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भीजी अटोमोबाइल्सले दसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ‘बाँडौं खुसी चढौं सुजुकी’ नामक स्किम ल्याएको छ ।
काठमाडौं– नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल.ले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित यस अफर ल्याएको हो । त्यसअन्तर्गत […]
काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।‘यामाहा फ्यान्टास्टिक दसैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्षक उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले […]
कुमारी बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ सार्वजनिक गरेको छ ।बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो ।यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्नेछन् । […]
नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दसैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।‘यो दसैं–तिहार सेगवेको साथ उपहार ७’ नामक यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ । यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको […]
सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक संस्था ईओएल प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।नेपाल र भारतमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दसैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर जारी गरेको हो ।यसअन्तर्गत […]
यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले चाडपर्वलाई लक्षित गरी घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दसैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।बिजेता खत्रीले पोखरा–काठमाडांैको उडान गरेका थिए । यती एयरले काठमाडौंमा आयोजना गरेको लक्की ड्रबाट खत्री विजयी भएका हुन् […]
काठमाडौं : दसैं सुरु भइसकेको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दसैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दसैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भए छन्।
असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिजमार्फत दसैंतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दसैं तिहार आइसक्यो’। विष्णु…
घनश्याम ओलीको रचनामा भर्खरै दसैं, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेक
हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दसैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दसैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत एक हजार ५ सय ९९ सय रुपैयाँँभन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्ने छन् । लक्की कुपन प्राप्त गर्ने ग्राहकमध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्ने […]
एलजीले यो वर्षको दसैं तिहार २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘हार्दिक बधाई तपाईंलाई, यस चाडबाडमा विशेष सबैलाई’ सार्वजनिक गरेको छ ।अभियानले एलजीका कुनै पनि सामानको खरिदमा पाँच करोडभन्दा बढीको उपहारहरु प्रदान गरेको छ । योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरु र होम इन्टरटेन्मेन्टका खरिदमा विशेष नगद छुट तथा […]