यतीको दसैं तिहार धमाका लक्की ड्र सार्वजनिक

यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दसैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यतीले चाडपर्वलाई लक्षित गरी घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमकेदार दसैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् ।बिजेता खत्रीले पोखरा–काठमाडांैको उडान गरेका थिए । यती एयरले काठमाडौंमा आयोजना गरेको लक्की ड्रबाट खत्री विजयी भएका हुन् […]