मिनिसोको दसैं तिहार अफरमा हिराको हार

हरेक वर्षजस्तै यस वर्ष पनि मिनिसोले दसैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दसैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत एक हजार ५ सय ९९ सय रुपैयाँँभन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्ने छन् । लक्की कुपन प्राप्त गर्ने ग्राहकमध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्ने […]

सम्बन्धित सामग्री

सीताराम मिल्कको दसैं तिहार अफर

काठमाडौं– सीताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजना ल्याएको छ । जसअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिदमा एउटा कुपन प्राप्त हुनेछ र लक्की ड्र मार्फत विजेता घोषण गरिनेछ । योजनाअन्तर्गत बम्पर उपहारमा तीन जनाले हाइसेन्स ब्राण्डको मल्टि डोर रेफ्रीजिरेटर, ५० इन्चको टि.भी […]

केन्ट आर.ओ.को दसैं तिहार अफर

काठमाडौं– नेपालमा केन्ट उत्पादनका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल.ले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आर.ओ.ले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘यो दसैं तिहार, केन्टसँग स्वास्थ्य र शुद्धता अँगालौं’ भन्ने नारासहित यस अफर ल्याएको हो । त्यसअन्तर्गत […]

भेटायो दसैं तिहार अफर सार्वजनिक

भेटायो एपले ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ नामक अफर ल्याएको छ ।यस अफरमा भेटायोले एउटा घरमा पाँच हजार ८०० मा भिलिमिलि र बत्तीको जडान तथा वितारण नि:शुल्क प्रदान गर्नेछ । कम्पनीले यसको बुकिङ मिति पहिले खुलाइसकेको छ भने सीमित समयको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।साथै, सफाइ, पेन्टिङ, लुगा धुने र सवारी धुने काममा […]

माइडियाको दसैं–तिहार अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक चौधरी ग्रुपले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।माइडिया ब्रान्डले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरणहरू, पानीका उपकरणहरू, भुइँ सम्बन्धि हेरचाहर लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा […]

स्काईवर्थको दसैं तिहार अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ।...

एलिकाको दसैं–तिहार अफर

नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था ईओएल प्रालिले यसपालिको दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको अग्रणी निर्माता हो । एलिका ब्रान्डले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं तिहारलाई लक्षित गर्दै ‘दसैँ तिहार मनाऔँ, खुसीमा रमाऔँ’ भन्ने नारासहित जारी गरेको यस […]

केन्ट आरओको दसैं–तिहार अफर

सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनका लागि आधिकारिक वितरक संस्था ईओएल प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ ।नेपाल र भारतमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दसैं र तिहारलाई लक्षित गर्दै ‘केन्ट आरओ दसैं तिहार, हरेक खरिदमा उपहार’ भन्ने नारासहित अफर जारी गरेको हो ।यसअन्तर्गत […]

फोर्स मोटर्सको दसैं–तिहार अफर

फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा भरमार उपहारको वर्षा लिएर आएको छ ।जस अन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टिभी, स्मार्ट फोनलगायतका उपहारहरुको वर्षा ल्याएको छ । यो अफर १३ कार्तिकसम्म लागू हुने कम्पनीले जनाएको छ । बिगत ८ […]

पल्सर बाइक, टिभी र स्मार्ट फोन जित्न सकिने रोयल पेन्ट्सको दसैं तिहार अफर

काठमाडौं, २१ असोज । रोयल पेन्ट्सले दसैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘रोयल पेन्ट्सको बहार, बम्परमा पल्सर उपहार’ यस योजना अन्तर्गत भाग्यमानी एक जना ग्राहकले १५० सिसीको पल्सर मोटरसाइकल उपहार जित्ने सक्ने छन् । कम्पनीको अनुसार यो अफर अन्तर्गत ५० हजार रुपैयाँ भन्दा माथिको पेन्ट्स खरिद गर्ने ग्राहक […]

यस्तो छ जावा बाइकको दसैं तिहार अफर

दसैं तथा तिहारको उपलक्ष्यमा जावा (JAWA) ले चाडपर्व अफर ल्याएको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले  नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको जावाले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीई द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ। लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा.लि को हाल १३ बटा डिलर नेटवर्क रहेका छन् ।