सेगवे नेपालको दसैं तिहार लक्षित अफर

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहवले आगामी दसैं–तिहार र छठ पर्वको अवसरमा ग्राहकलाई आकर्षक छुट र पुरस्कारहरू उपलब्ध गराएको छ ।‘यो दसैं–तिहार सेगवेको साथ उपहार ७’ नामक यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि लागु हुने कम्पनीले बताएको छ । यस अफरमा ग्राहकहरूले कुनै पनि सेगवेको अमाजफिट ब्राण्ड ५ वा अमाजफिट नेओ ब्राण्डको […]