ओलीले सार्वजनिक गरे दसैं, तिहार गीत

घनश्याम ओलीको रचनामा भर्खरै दसैं, तिहार गीतको म्युजिक भिडियो बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेक