बाँके – राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका एक सय १४ गाउँ उच्च जोखिममा परेका छन् ।
आठ पालिकामा पर्ने ३५ वडाका एक सय १४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना-ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्रोत व्यक्ति ग...