हामीले ‘डमी प्रधानमन्त्री’ खोजेका होइनौं, स्वतन्त्र पार्टीमा रवि लामिछानेको पनि विकल्प छः गणेश पराजुली

काठमाडौं, ८ मंसिर । काठमाडौं ७ का नवनिर्वाचित सांसद गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको जितमा आश्चर्य नलागेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको जित स्वाभाविक हो । यसमा आश्चर्यजनक मान्नुपर्ने कुनै कारढा छैन । नागरिकले अहिले खोजेको कुरा परिवर्तन र […]

सम्बन्धित सामग्री

दुई तिहाइको सरकारमाथि ठूलो घण्टी बजिसक्यो - रवि लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन् ।  मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँंग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् । आम नागरिकहरूले राजनीतिक दलहरूला...

दुई तिहाइको सरकारलाई ठूलो घण्टी बजिसक्यो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई सच्चिनु र सुध्रिनुको विकल्प नरहेको बताएका छन्।

कोसीका पूर्वमुख्यमन्त्री भन्छन्- रवि र बालेन कस्मेटिक लिडर हुन्

काठमाडौं- कोसी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद रवि लामिछाने र मेयर बालेन शाह देशको समस्या समाधानको विकल्प नभएकाे बताएका छन्। सामाजिक सञ्जालमार्फत् पूर्वमुख्यमन्त्री कार्कीले यस्ताे टिप्पणी गरेका हुन्। उनले दुवैजना कस्मेटिक लिडर भएकाे र चाँडै नै सबैकाे भ्रम समयले सफा गर्ने पनि बताएका छन्। ‘माननीय रवि लामिछाने र मेयर बालेन शाहहरू भनेको देशको समस्या समाधानको […]

कारबाहीमा रवि लामिछाने : राजनीतिक विकल्प र न्यायको सर्वोच्चता स्थापित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछिनेलाई उहाँको संघीय सांसद पद तथा गृहमन्त्रीको जिम्मेवारीबाट अपदस्थ हुनेगरी सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएपछि एकसाथ दुई तथ्य प्रमाणित भएका छन्– कार्यपालिकाको ठूलो पदमा रहेको व्यक्तिमाथि पनि कानुनी कारबाही हुन्छ र जनताको मन जित्नेगरी राजनीति गर्ने हो भने ६ महिनामै बिना हत्या–हिंसा सत्तामा पुग्ने बाटो निर्माण हुनसक्छ । […]

लाइनको विकल्प दिन नसक्ने यातायात कार्यालय‚ कोठैपिच्छे लाइन बस्दै सकिन्छ दिन

काठमाडौं :  बुधबार गृहमन्त्री रवि लामिछाने जनताको समस्या बुझ्न राहदानी विभाग पुगे। सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरणको लाइन हटाउने निर्णय गरेको थियो सोहीअनुसार उनी विभाग पुगेका हुन्।  सर्वसाधारणले पासपोर्ट बनाउन घण्टौं लाइन बस्नुपर्ने बाध्यताको जानकारी लिन विभाग पुगे। लाइन व्यवस्थापन गर्ने अनलाइन शुरु गरेको एक वर्ष बितिसक्दा पनि जनताको समस्या सुल्झाउनुको सट्टा बल्झाएसँगै मन्त्रिपरिष

सरकार निर्माणमा अब दुई विकल्प : अशोक राई

जनता समाजवादी पार्टीका नेता अशोक राईले कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि सरकार निर्माणमा दुई विकल्प रहेको बताएका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बीचको छलफलपछि बालकोटबाट निस्कने क्रममा नेता राईले आफ्नो पार्टी सरकारमा जाने नजानेबारे संस्थागत निर्णय गर्न बाँकी रहेको भन्दै सरकार गठनमा दुई विकल्प रहेको बताए । ‘सरकार निर्माणका सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ या स

पूर्व प्रधानमन्त्रीहरुमाथि खनिए रवि लामिछाने : कुनै गर्व गर्न लायक काम भएको छैन

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन्। देशमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको भन्दै उनले सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष…

राजनीतिक यात्राबारे विस्तृत घाेषणा गर्दै रवि लामिछाने, यी हुन् तीन विकल्प

पत्रकारिताबाट बिट मारेर राजनीतिमा हाम फाल्ने घाेषणा गरेका रवि लामिछानेले आज आफ्नाे राजनीतिक यात्राबारे विस्तृत घाेषणा गर्ने भएका छन् ।