बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टी र नेताबाट देशमा परिवर्तन सम्भव नभएको बताएका छन्। देशमा ६/६ जना प्रधानमन्त्री हुँदा पनि कुनै गर्व गर्न लायक काम नभएको भन्दै उनले सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश भेलालाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष…