काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछिनेलाई उहाँको संघीय सांसद पद तथा गृहमन्त्रीको जिम्मेवारीबाट अपदस्थ हुनेगरी सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएपछि एकसाथ दुई तथ्य प्रमाणित भएका छन्– कार्यपालिकाको ठूलो पदमा रहेको व्यक्तिमाथि पनि कानुनी कारबाही हुन्छ र जनताको मन जित्नेगरी राजनीति गर्ने हो भने ६ महिनामै बिना हत्या–हिंसा सत्तामा पुग्ने बाटो निर्माण हुनसक्छ । […]