प्रदेश २ नेकपाका संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ ।
ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट...
प्रदेश २ नेकपा संसदीय दलका नेता सत्यनरायण मण्डलविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । असंवैधानिक संसद् विघटनलाई समर्थन गर्दै मण्डल ओली समूहमा गएपछि १७ जना सांसदको हस्ताक्षरसहित दाहाल–नेपाल समूहले प्रदेशका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
धनुषा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ । आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना...
The post प्रदेश २ का नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता appeared first on Purbeli News.
काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो
प्रदेश नम्बर २ प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहले आधाभन्दा बढी सांसदको हस्ताक्षरसहित उपनेता रामकुमार यादवलाई अविश्वासको प्रस्ताव बुझाएको प्रदेश सभा सदस्य शत्रुधन महतोले लोकान्तरलाई जानकारी दिए ।
नेकपा प्रदेश २ प्रदेश सभाका सह–इञ्चार्ज विश्वनाथ साहले प्रदेश सभामा नेकपाका ३२ सांसदमध्ये २० जना प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरे ।
अविश्वासको प्रस्तावमा नेकपाका १९...
काठमाडौं । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ओली पक्षका मण्डलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
प्रदेश संसदीय दलको विधान २०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् । अहिले अविश्वासको प्रस्ताव दर्ता गरिएको र आइतबार बैठक बसेर हटाउने एक सांसदले बताए ।
प्रदेश २ मा नेकपाको ३२ जना प्रदेश सांसद रहेकामा प्रचण्ड–माधव पक्षले २० जना सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।
प्रदेश संसदमा ओलीको कदमविरुद्ध उभिने शक्तिलाई राजमोले समर्थन गर्ने
सातमध्ये पाँचवटा प्रदेश सरकार डगमग, कुन प्रदेशमा कस्तो अवस्था ?
काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ। प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव…
१७ पुस, जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड-नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड-नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए । प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । […]