नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ। प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो।  प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव…

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।  ८७ सदस्यीय प्रदेश सभामा अहिले जना मात्रै सदस्य रहेका छन् । मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिनुभयो । अविश्वासको प्रस्...

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराएको छ।आज दर्ता भएको अविश्वास प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले देखापढीसँग भने, ‘अविश्वासको प्रस्ताव दर्ता गरिएको छ, नयाँ मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको हो।’

गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखसँग भेट

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरेका छन् ।प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भोलिपल्टै प्रस्तावित मुख्यमन्त्री नेपालीले प्रदेश प्रमुखसँग भेट गरेका हुन् ।स्रोतका अनुसार प्रदेशसभाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।बिहीबार काँग्रेससहितका विपक्षी तीन दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए ।

गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलले निवेदन बुझायो

काठमाडौं। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन्। विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलालाई भेटेर कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले निवेदन बुझाएका हुन्। आज दिउँसो गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

गण्डकीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलको माग

काठमाडौं। गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले विशेष अधिवेशन बोलाउन माग गरेका छन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले देखापढीसँग भने, “तीन दल मिलेर विशेष अधिवेशन बोलाउन माग गरेका छौं।” विशेष अधिवेशन बोलाउन भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिने तयारी छ। केहीबेर अघि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

धनुषा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेकाे छ ।  शुक्रबार जनकपुरमा रहेकाे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड&n...

नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो