के हो चालु पुँजी कर्जा, पुस महिनामा किन दिँदैनन् बैंकले यस्तो ऋण ?

बैंकले व्यवसाय सञ्चालन गर्न छोटो अवधिका लागि चालु पुँजी कर्जा प्रदान गर्नेछन् ।

सम्बन्धित सामग्री

‘वास्तविक ऋणीलाई ऋण लिन चालु पुँजी कर्जा मार्गदर्शनले समस्या गरेको छैन’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन कुनै समस्या नभएको दाबी गरेका छन् । चालु पुँजीसम्बन्धी मार्गदर्शनले थप ऋण लिन अप्ठेरो भएको भन्ने गुनासो निजी क्षेत्रबाट आइरहेको बेला गभर्नर अधिकारीले उक्त मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन समस्या नभएको बताएका हुन् ।

चालु पुँजी कर्जा संशोधनले व्यवसायीका माग सम्बोधन भयो ?

नेपाल राष्ट्र बैंकले कात्तिक महिनादेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि उद्योगीहरू ‘पर्ख र हेर’को स्थितिमा देखिएका छन् । केन्द्रीय बैंकले ल्याएको मार्गदर्शन खारेज र ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका उद्योगी÷व्यवसायी यतिबेला भने

चालू पुँजी कर्जा एक महिनालाई रोकियो

काठमाडौ । पुस महिनामा चालू पुँजी कर्जा ठप्प हुने भएको छ । गत कात्तिक १ गतेदेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ ले प्रत्येक त्रैमासको अन्तिम महिना चालु पुँजीको सीमा वृद्धि र पुराना ऋणीलाई नयाँ ऋण स्वीकृत गर्न नपाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार पुस एक महिना चालू पुँजी कर्जा रोकिनेछ । चालू […]

केन्द्रीय बैंकका नीति बैंक तथा वित्तीय संस्थालाई मात्रै पोस्ने भए : चेम्बर

नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ । राष्ट्रबैंकबाट जारी भएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको […]

ग्रिनलाइनका सञ्चालक भागेपछि बैंकहरूको ८० करोड जोखिममा

विदेशबाट आयातित महँगा रक्सी विक्रेताका रूपमा परिचित ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू ऋण नतिरी भागेपछि बैंक तथा वित्तीय संस्थाको करिब ८० करोड रुपैयाँ जोखिममा परेको छ । अधिकांश चालु पुँजी कर्जा (स्टक हाइपोथिकेटेड) रहेकाले सबैमा स्थिर सम्पत्ति धितो छैन भने भएको पनि पर्याप्त छैन । यस्तो अवस्थामा गोदाममा स्टकमा रहेको सरसामान बिक्री गरेर कर्जा असुली गर्नुपर्छ ।

अर्थतन्त्रमा आशा

मौद्रिक नीतिले कर्जाको ब्याज बुझाउने समय थप, पुनर्कर्जा व्यवस्था, ऋण पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको छ। २० प्रतिशत थप चालु पुँजी कर्जा उपलब्ध गराउने, पुनर्कर्जा कोषको पाँच गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। यस्तै बैंक तथा वित्तीय संस्थाको सेवाशुल्क र प्रशासनिक खर्च कटौती गरिने, सिसिडी अनुपातलाई ८० प्रतिशतबाट ८५ प्रतिशतमा बढाउनेलगायत नीति छ।