काठमाडौ । पुस महिनामा चालू पुँजी कर्जा ठप्प हुने भएको छ । गत कात्तिक १ गतेदेखि लागु भएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ ले प्रत्येक त्रैमासको अन्तिम महिना चालु पुँजीको सीमा वृद्धि र पुराना ऋणीलाई नयाँ ऋण स्वीकृत गर्न नपाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार पुस एक महिना चालू पुँजी कर्जा रोकिनेछ । चालू […]