चालु पुँजी कर्जा: टर्न ओभरको २०% ऋण सीमा कति ब्यवहारिक? बैंकिङ विज्ञ राजिव गिरिको समीक्षा

नेपाल राष्ट्र बैंकद्वारा हालै सरोकारवालाहरुको सुझावका लागि प्रस्तावित 'चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन २०७८' को मस्यौदा पढेर यस पङ्तिकारलाइ

सम्बन्धित सामग्री

एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरूलाई बिना धितो कर्जा दिने

काठमाडौं : एनएमबि बैंक लि. र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरूलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।विशेष गरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरूलाई दराज नेपालसँगको कारोबारको आधारमा ५ लाखसम्मको चालु पुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको सम्झौतापत्र एनएमबि बैंक लि.को तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराज नेपालको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदानप्रदान गरेका थिए।सो सम्झौताको बारे

चर्को ब्याजदरका कारण औद्योगिक क्षेत्र पलायनको अवस्थामा पुग्यो

मोरङ – नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा र वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण औद्योगिक क्षेत्र पलायनको अवस्थामा पुगेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले जनाएको छ। महासंघले विराटनगरस्थित राष्ट्र बैंक तथा प्रदेश १ मुख्यमन्त्रीको सचिवालयमा बैंकिङ क्षेत्रमा गर्नुपर्ने सुधारसहित सुझाव समेटिएको ज्ञापन पत्र बुझाएको छ। ज्ञापनपत्र बुझाउने क्रममा महासंघका अध्यक्ष टीकाराज […]