विक्रम संवत १९९३ सालमा श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहदेव राजगद्दीमा चढिबक्सेको पच्चीस वर्ष पूरा भएको अवसरलाई उदारतापूर्वक ‘रजत जयन्ती’ मनाएर श्री ५ को जीवनमा हर्षको लहर छाओस् र प्रधानमन्त्री श्री ३ जुद्धशमशेरसंग खुसी हुने मौका मिलोस् भन्ने अभिप्रायले जुद्धशमशेरले यसको आयोजना गरे । अत : यही फागुन २५ गतेदेखि यस शुभ अवसरमा नारायणहिटी दरबारमा […]
दाङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावमा लड्न चुनौती दिएका छन् । शुक्रबार एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शासन चलाउने इच्छा भए पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् । राजा […]
काठमाडौं,१ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । बुधबार भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरे । अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दल खोलेर चुनाव लड्नसमेत चुनौती […]
कुनै बुढी आमैकहाँ राति बास बस्न एउटा पाहुना आउँछ। भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ। अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौँ। सत्रुको बीचमा गएर लड्न थाल्ने। त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ।
चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा न...
खमी (राजा), अमात्य (मन्त्री), सुहृत् (मित्र), कोष (ढुवुटी), राष्ट्र (देश), दुर्ग (किल्ला) र बल (फौज) भएपछि राज्यको गठन हुन्छ भन्ने हाम्रो प्राचीन परम्परा छ । अर्को शब्दमा मुलुक हाँक्न राजा चाहियो, राजासँगै बसेर काम गर्ने मन्त्री हुनुपर्यो, मुलुकमा परचक्रीले हमला गर्दा ऊसँग लड्न मदत गर्ने मित्रराष्ट्र हुनुपर्यो, मुलुकको खर्च धान्न ढुकुटी हुनुपर्यो, भूभाग नभई मुलुकको अस्तित्व नहुने हुनाले राष्ट्र त हुनैफर्यो, शत्रुको आव्रमणबाट मुलुक जोगाउन किल्ला र शत्रुसँग लड्न फौज पनि चाहिने नै भयो । यसरी यी सात तत्त्वको सन्तुलनबाट राज्य खडा हुने हुनाले सप्ताङ्ग राज्य भन्ने हाम्रो पुरानो चलन छ । तर, राज्य चलाउन भाषा पनि अवश्य चाहिने भए पनि हाम्रा नीतिकारले भाषाको विषयमा किन चर्चा गरेनन् भन्ने मलाई लाग्छ ।
एजेन्सी। अमेरिकी सांसद राजा कृष्णमूर्तिले विश्वले भोगिरहेको कोरोना संकटसँग जुध्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। उनले कोरोनाबाट सर्वाधिक प्रभावित भारतलाई भ्याक्सिन उपलब्ध गराउन अमेरिकासँग आग्रह पनि गरे। उनले भने, ‘‘म भारतका कुनै पनि राजनीतिक दल र व्यक्ति वा विचारसँग जोडिएको छैन। तर यो महामारी नियन्त्रणका लागि अमेरिका, भारत र संसारभर नै भ्याक्सिन उपलब्ध गराउनु जरुरी छ।’’
एजेन्सी। अमेरिकी सांसद राजा कृष्णमूर्तिले विश्वले भोगिरहेको कोरोना संकटसँग जुध्न लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्। उनले कोरोनाबाट सर्वाधिक प्रभावित भारतलाई भ्याक्सिन उपलब्ध गराउन अमेरिकासँग आग्रह पनि गरे। उनले भने, ‘‘म भारतका कुनै पनि राजनीतिक दल र व्यक्ति वा विचारसँग जोडिएको छैन। तर, यो महामारी नियन्त्रणका लागि अमेरिका, भारत र संसारभर नै भ्याक्सिन उपलब्ध गराउनु जरुरी छ।’’
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेतृत्व लिने मन भए चुनावमा प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले नेतृत्व लिन तयार छु भन्नेले चुनावमा उम्मेदवारी दर्ता गर्नुपर्ने बताएका हुन्।
भाइटीकाको दिन पूर्व राजा श...