दल खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालले दिए फेरि चुनौती

काठमाडौं,१ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । बुधबार भक्तपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान गठबन्धन कसैले चाहँदैमा नभत्किने दाबी गरे । अध्यक्ष नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दल खोलेर चुनाव लड्नसमेत चुनौती […]

सम्बन्धित सामग्री

एमालेले पैसाको खोलो बगाए पनि सफल हुन दिएनौँ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्तिको प्रयोग गरेको आरोप लगाएका छन्। पार्टीनिकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले सुनिरहेका छौँ। राष्ट्रियसभाको निर्वाचनमा अकुत सम्पत्ति प्रयोग गरियो रे। पैसाको खोलो बगाउँदा पनि हामीले उनीहरुलाई सफल हुन दिएनौँ। तर, हामीले पनि आफ्नो मान्छेलाई बलियो बनाउन सक्नुपर्छ।’अहिले आफूलाई सबैभन्दा ठूलो चुनौती भनेको केपी ओली गु

ओली सच्चिएर ट्र्याकमा हिँडिरहेकै बेला माधव नेपाल आवेगमा निस्किए : युवराज ज्ञवाली

नेकपा एमालेभित्र लामो समय अन्तरविरोमा उत्रिएका नेता माधव नेपालले मुल पार्टीबाट अलग भई नयाँ दल दर्ता गरिसकेका छन्। एमाले टुक्रिएर नेता नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीले संस्थापन पक्ष एमालेलाई ठूलै चुनौती सिर्जना गरेको छ। एमालेभित्रका नेता कार्यकर्ता नेता नेपालको नवगठित पार्टीमा जाने या एमालेमै रहने केही नेताकार्यकर्ताले टुंगो लगाईसके…